FAQs Complain Problems

सूचना

Photo Gallery

षडानन्द नगरपालिकामा स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन सम्बन्धी ४ दिने कार्याशाला गोष्ठी सञ्चालनको झलकहरुः

सहभागी संख्याः ३३ जना

आयोजक : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरवार काठमाडौं

सहजीकरण : प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रदेश नं १, प्रदेश प्रशिक्षण केन्द्र, कलबलगुरी, झापा

प्रशिक्षक: नारायण कोइराला र वावुनन्दन मेहता

सहभागिता : षडानन्द नगरपालिकाको कार्यपालिका सदस्यहरू, शाखा प्रमुखहरू, वडासचिवहरू र पालिकाको कर्मचारीहरू ।

षडानन्द नगरपालिकाको संस्थागत क्षमता तथा स्वमूल्याङ्कनको नतिजा www.lisa.mofaga.gov.np मार्फत कार्यपालिकाको वैठकवाट अनुमोदन गरी केही दिन भित्रै सार्वजनिक गरिनेछ ।

, , ,

षडानन्द नगरपालिका वडा नं १० साङ्गपाङ्ग स्थित खगेन्द्र स्मृति रंगशालाको उद्घाटन नगर प्रमुख श्री वीरवल राईज्यूबाट इति सम्वत् २०७७ माघ २५ गते रोज २ शुभम् सु-सम्पन्न भयो ।

साथै उक्त अवसरमा रंगशाला निर्माणको लागि १९-३-३-१ रोपनी जग्गा खरिद

गरी निशुल्क प्रदान गरिदिनु हुने श्री मनिराज साम्पाङ राई र १-०-०-० रोपनी जग्गा निशुल्क प्रदान गर्नुहुने श्री चित्र कुमार राईको उच्च कदर गर्दै मनकारी दानवीर व्यक्तिहरुलाई सम्मान गरिएको छ । उक्त अवसरमा पखुवा वहप्चा खुल्ला पुरुष लीगकम नकआउट फुटबल प्रतियोगिता (२०७७ माघ २५ देखी फाल्गुन १ ) को उद्घाटन कार्यक्रमको केही झलकहरु तस्विरमा ।

, , , , , , , , , , , , , , , , , , , ,

दाेश्रो मेयर कप खेलकुद प्रतियोगिता २०७५ का झलकहरु 

, , फाइनल महिला भलिबल खेलकाे दृश्य, , , , , , , ,

Pages

षडानन्द नगरपालिका रहेको स्थान