FAQs Complain Problems

सूचना

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ! (कफी खेती क्षेत्र विस्तार तथा प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत मेशिनरी सामाग्रीहरु खरिद)
नगर उप-प्रमुख श्री प्रमिला राईज्यूबाट नगर सभाको १२ ‍औं अधिवेशनमा आ.व. २०८३-८४ को लागि प्रस्तुत बजेट वक्तव्य र विनियोजन विधेयक २०८३
कफी खेती विस्तार क्षेत्र विस्तार कार्यक्रमको लागि आवश्यक कफीको बिरुवा खरिद गर्न अनलाइन शिलबन्दी दरभाउपत्रको सूचना
कृषि कफी खेति यान्त्रिकिकरण कार्यक्रमको लागि आवश्यक मिनी टिलर खरिदको लागि अनलाइन शिलबन्दी दरभाउपत्र आह्वानको सूचना !
कफी खेती क्षेत्र विस्तार तथा प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत मिनी टिलर खरिदको लागि अनलाइन शिलबन्दी बोलपत्र आह्वानको सूचना !
"शल्यक्रिया सहितको निःशुल्क आँखा शिविर" सञ्चालनको मिति परिवर्तन सम्बन्धी सार्वजनिक सूचना !
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ! (कृषि सम्बन्धी मेशिनरी औजारहरु, कृषि सामाग्रीहरु खरिद)
शिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना ! (प्रयोगशाला उपकरण, केमिकल तथा सर्जिकल सामाग्रीहरु)
भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने अरुण नदीको विभिन्न बगर क्षेत्रबाट दिगो रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् तथा सङ्कलन कार्यका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयारीका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको सूचना !
रेडियोग्राफर, फार्मेसी सहायक र अ.न.मी. सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना !!!

फोटो ग्यालरी

दाेश्रो मेयर कप खेलकुद प्रतियोगिता २०७५ का झलकहरु 

, , फाइनल महिला भलिबल खेलकाे दृश्य, , , , , , , ,

षडानन्द नगरपालिकाको केन्द्र दिङ्ला बजार मा नेवारी समुदायद्वारा देखाईने लोकप्रिय सास्कृतिक पर्व लाखे जात्रा सुरु भएको छ। यो जात्रा नाग पञ्चमिको दिनबाट सुरु भएर कृष्ण जन्माष्टमीको भोलिपल्टसम्म धुमधामका साथ मनाइन्छ।

जात्राको मुख्य आकर्षण भनेकै मुकुण्डोधारी लाखे हुन्छ। ढोल, झ्याम्टाको तालमा जातीय संस्कृति र परम्पराहरुलाई नक्कल गर्दै लाखेसहित सहभागी सबैले नाच्ने र रमाइलो गर्ने गरिन्छ। लाखे बन्नेले केही दिन अघिबाटै शुद्ध खानेकुरा खाएर तयार भएर बसेको हुनुपर्ने हुन्छ।

यस जात्रालाई नेवार समुदायले विशेष महत्वका साथ मनाउछ। ‘साँस्कृतिक, धार्मिक महत्व त छदैछ, सँगै आपसी भाइचारा, भातृत्व कायम राख्ने, घर परिवार, आफन्तजन जमघट हुने, दु:खसुख आदानप्रदान गर्ने माध्यम हो। 
फोटो साभारः स्थानिय युवाहरुको फेसवुक वालबाट।

दिङ्ला वजारमा  लाखे नाच नाच्दै।, लाखे

यहि बैसाख ९ गते देखी सुरु भएको षडानन्द नगरपालिकाको मेयरकप खेलकुद प्रतियोगिता सफलतापुर्बक सम्पन्न भएको छ। यस प्रतियोगितामा अन्तरवाडास्तरिय  फुटबल, महिला तथा पुरुष  भलिबल प्रतीयोगिता,ब्याटबिन्टन डबल तथा आन्तरिक  खुला बद्धिचाल प्रतियोगिताको आयोजना गरिएको थियो। 

षडानन्द नगरपालिकाका मेयर विरवल राई र उपमेयर मेरिका राई पुरस्कार वितरण गर्नुहुदै।, वडास्तरिय भलिबल प्रतियोगिता खेलको झलक, षडानन्द नगरपालिकाका मेयर विरवल राई र उपमेयर मेरिका राई पुरस्कार वितरण गर्नुहुदै।, षडानन्द नगरपालिकाका मेयर विरवल राई र उपमेयर मेरिका राई पुरस्कार वितरण गर्नुहुदै।, स्थानिय दर्शकहरु भलिबल खेलहेरी मनोरञ्जन लिदै।, नगर कार्यपालिका सदस्यहरु मेयरकप प्रतियोगितामा सहभागि हदै

Pages