सूचना
News and Notices
निःशुल्क आँखा तथा कान जाँच शिविर सम्बन्धी सूचना !
षडानन्द नगरपालिका, भोजपुरको सहकार्य तथा नेपाल नेत्रज्योति संघ, भोजपुर र विराटनगर आँखा अस्पतालको आयोजनामा “स्वस्थ आँखा, सुन्दर संसार” कार्यक्रम अन्तर्गत सूचनामा उल्लेखित वडा नं १ र २ को विभिन्न स्थानहरुमा निःशुल्क आँखा तथा कान जाँच शिविर सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने अरुण नदीको विभिन्न बगर क्षेत्रबाट दिगो रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् तथा सङ्कलन कार्यका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयारीका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको सूचना !

प्रभाव पर्न सक्ने क्षेत्रः षडानन्द नगरपालिका वडा नं १, ५, ६ र १२