FAQs Complain Problems

सूचना

News and Notices

षडानन्द नगरपालिका भोजपुरको आ.व. २०७६/०७७ काे योजना बजेट विनियोजनका साथ हुने तेस्रो नगर सभा सञ्चालनको लागि सूचना

षडानन्द नगरपालिका भोजपुरको आ.व. २०७६/०७७ काे योजना तर्जुमा बजेट विनियोजनका साथ हुने तेस्रो नगर सभा निम्न मिति र समयमा निम्न कार्यक्रमका साथ हुने भएको हुँदा नगरकार्यपालिकाका जनप्रतिनिधिहरु, राजनैतिक दलका प्रमुखहरु स्थानिय व्यापारी, वुद्धिजिवी, पत्रकार, सरकारी तथा गैरसरकारी निकायका प्रमुखहरु, शिक्षक, विद्यार्थी लगायतमा उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।

नगर वस्तुगत विवरण तयारीका लागि प्रस्ताव स्वीकृतको आशय सूचना

नगर वस्तुगत विवरण तयारीका लागि प्रस्ताव स्वीकृतको आशय सूचना थप जानकारीको लागि संलग्न कागजमा हेर्नु हुन अनुरोध छ ।

मिति २०७६/०१/०१ मा प्रकाशित करार सेवा विज्ञापनको परीक्षा मिति समय र स्थान तोकिएको सूचना

मिति २०७६/०१/०१ मा प्रकाशित करार सेवा विज्ञापनको परीक्षा मिति समय र स्थान तोकिएको सूचना

कर्मचारी सेवा करारमा लिने सम्बन्धी सूचना

कर्मचारी सेवा करारमा लिने सम्बन्धी सूचना संलग्न पत्रमा हेर्नुहुन अनुरोध छ ।

नेत्रज्योती संघ भोजपुरलाई आँखा उपचारकेन्द्र सञ्चालनको लागि स्वीकृति दिईएको बारे सूचना

नेत्रज्योती संघ भोजपुरलाई आँखा उपचारकेन्द्र सञ्चालनको लागि स्वीकृति दिईएको बारे सूचना

नेत्रज्योती संघ भोजपुरलाई आँखा उपचारकेन्द्र सञ्चालनको लागि स्वीकृति दिईएको बारे सूचना

च्याउ खेती तालिम सञ्चालन सम्बन्धि सूचना

च्याउ खेती तालिम सञ्चालन सम्बन्धि सूचना थप जानकारीकाे लागि पत्रमा हेर्नु हुन अनुराेध छ ।

अमिन र रेडियाे ग्राफरकाे नतिजा प्रकाशित गरिएकाे बारे सूचना

अमिन र रेडियाे ग्राफरकाे नतिजा प्रकाशित गरिएकाे बारे सूचना थप जानकारीकाे लागि संलग्न पत्रमा हेर्नु हुन अनुराेध छ । 

अमिन, लेखा सहायक, भारी तथा हलुका सवारी चालक सेवा करारमा लिनेबारे सूचना

अमिन, लेखा सहायक, भारी तथा हलुका सवारी चालक सेवा करारमा लिनेबारे सूचना पत्रमा हेर्नुहुन अनुरोध छ ।

Pages

षडानन्द नगरपालिका रहेको स्थान