FAQs Complain Problems

सूचना

कफी खेती विस्तार क्षेत्र विस्तार कार्यक्रमको लागि आवश्यक कफीको बिरुवा खरिद गर्न अनलाइन शिलबन्दी दरभाउपत्रको सूचना
कफी खेती क्षेत्र विस्तार तथा प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत मिनी टिलर खरिदको लागि अनलाइन शिलबन्दी बोलपत्र आह्वानको सूचना !
"शल्यक्रिया सहितको निःशुल्क आँखा शिविर" सञ्चालनको मिति परिवर्तन सम्बन्धी सार्वजनिक सूचना !
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ! (कृषि सम्बन्धी मेशिनरी औजारहरु, कृषि सामाग्रीहरु खरिद)
शिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना ! (प्रयोगशाला उपकरण, केमिकल तथा सर्जिकल सामाग्रीहरु)
भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने अरुण नदीको विभिन्न बगर क्षेत्रबाट दिगो रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् तथा सङ्कलन कार्यका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयारीका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको सूचना !
रेडियोग्राफर, फार्मेसी सहायक र अ.न.मी. सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना !!!
भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने अरुण नदीको विभिन्न बगर क्षेत्रबाट दिगो रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् तथा सङ्कलन कार्यका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयारीका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको सूचना
षडानन्द नगरपालिका भित्र सञ्चालित विद्यालयहरुको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ को नतिजा विवरण सम्बन्धमा।
सम्पूर्ण पशुपालक कृषक तथा नगरवासीहरूमा जानकारी गराइन्छ कि षडानन्द नगरपालिका अन्तर्गत पशु सेवा शाखा मार्फत पशु चौपायाहरुमा खोरेत रोग विरुद्ध खोप अभियान तथा कुकुर, विरालोहरुमा जुनोटिक रोग रेबिज विरुद्धको खोप अभियान बारे सार्वजनिक सूचना !

News and Notices

लिखित परीक्षाको मिति तोकिएको बारे सूचना !!!

मिति २०७६/०८/२२ गते नागरिक राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित ईन्जिनियर तथा स्वास्थ्य तर्फका विभिन्न पदमा आवश्यक कर्मचारी सेवा करारमा लिने विज्ञापनहरुको तपशिलको मिति, समय र स्थानमा लिखित परीक्षा सञ्चालन हुने व्यहोरा जानकारीको लागि यस सूचना प्रकाशन गरिएको छ ।

प्राविधिक कर्मचारी सेवा ‍करारमा लिने सम्बन्धी सूचना !!!

थप जानकारीको लागि यसै साथ संलग्न सूचनामा हेर्नुहुन वा कार्यालय समयमा बुझ्नुहुन अनुरोध छ ।

भकारो सुधार (अनुदान वितरण) कार्यक्रम माग गर्ने सम्बन्धी सूचना !!!

थप जानकारीको लागि यसैसाथ संलग्न सूचनामा हेर्नहुन अनुरोध छ ।

षडानन्द नगरपालिका क्षेत्र भित्र सार्वजनिक विदा (स्थानीय) घोषणा गरिएको हुदाँ सम्बन्धित सबैका लागि यो जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

यही मिति २०७६/०८/०९ गते बालाचतुर्दशी मेला र मिति २०७६/०८/१५ गते आवाल ब्रम्हाचारी षडानन्द अधिकारीको जन्मोहत्सव परेको हुँदा २ दिन षडानन्द नगरपालिका क्षेत्र भित्र सार्वजनिक विदा (स्थानीय) घोषणा गरिएको हुदाँ सम्बन्धित सबैका लागि यो जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

मिति २०७६/०८/०६ को यस षडानन्द नगर शिक्षा समितिको निर्णय अनुसार प्राथमिक तहमा शिक्षक पदस्थापन गरिएको बारे सूचना !!!

थप जानकारीको लागि यसै साथ संलग्न सूचना तथा नामावलीमा हेर्नुहुन जानकारीको लागि अनुरोध छ  ।

सुरक्षित आप्रवासन परियोजना (Safer Migration Program) को लागि आवश्यक मनोसामाजिक परामर्शकर्ता, वित्तीय साक्षरता, सहजकर्ता र रिटर्नी स्वयंसेवक पदको लिखित परीक्षा हुने बारे सूचना !!!

यस नगरपालिका अन्तर्गत रहने सुरक्षित आप्रवासन परियोजना (Safer Migration Program) को लागि आवश्यक मनोसामाजिक परामर्शकर्ता, वित्तीय साक्षरता, सहजकर्ता र रिटर्नी स्वयंसेवक पदको दरखास्त परेका उम्मेद्वारहरुमध्ये शैक्षिक योग्यता, अनुभवको प्रमाणपत्र तथा तालिमको आधारमा संक्षिप्त सूची प्रकाशन गरी उक्त सूचीमा पर्न सफल उम्मेद्वारहरुको यही मिति २०७६/०८/०७ बिहान ११:०० बजे ष.न.पा. को कार्यालयमा लिखित परीक्षा हुने सम्बन्धित सबैमा जानकारी गराईन्छ । ‍

वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका व्यक्तिको परिवारलाई आर्थिक सहायताका लागि निवेदन पेश गर्ने बारे सूचना !!!

थप जानकारीको लागि साथै संलग्न कागजातहरुमा हेर्नुहुन अनुरोध छ ।

MIS Operator तथा फिल्ड सहायकको अन्तिम नतिजा प्रकाशन बारे सूचना

थप जानकारीको लागि यसै साथ संलग्न सूचनामा हेर्नु हुन अनुरोध छ ।

Pages