FAQs Complain Problems

सूचना

षडानन्द नगरपालिका वडा नं १३ र १४ मा निःशुल्क आँखा तथा कान जाँच शिविर सञ्चालन सम्बन्धी सूचना !!!
षडानन्द नगरपालिका वडा नं ३ र ९ मा निःशुल्क आँखा तथा कान जाँच शिविर सञ्चालन सम्बन्धी सूचना !!!
रोजगारदाता र सीप/रोजगार खोजकर्ताहरुलाई सीप र रोजगारीको अवसर प्राप्त गर्ने सुनौलो अवसरसम्बन्धी जरुरी सूचना
राष्ट्रिय परिचयपत्र वितरण हुने सम्बन्धी सूचना !
याङसिरिङ चोक देदी सत्तल सडक स्तरोन्नती तथा निर्माण कार्यका लागि बोलपत्र आह्वानको सूचना !!! (प्रकाशित मितिः २०८३।०५।२५)
निःशुल्क आँखा तथा कान जाँच शिविर सम्बन्धी सूचना !
सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना !!!
रेडियोग्राफर, फार्मेसी र अ.न.मी. पदका लागि लिइएको परिक्षाको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना !!!
नदीजन्य पदार्थ (ढुङ्गा, गिटी, बालुवा) संकलन, उत्खनन् तथा बिक्री कर संकलन गर्ने कार्यको बोलपत्र सम्बन्धी सूचना !!!
लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता परीक्षा सञ्चालन सम्बन्धी सूचना !!!

प्रमुख प्रशासकीय अधिकृत ज्यूको स्वागत तथा विदाई कार्यक्रम

मिति २०८०/०६/२५ गते यस षडानन्द नगरपालिकाका नगर प्रमुख श्री सुरेन्द्र कुमार उदासज्यूको अध्यक्षता एवम् नगर उपप्रमुख श्री प्रमिला राईज्यूको समुपस्थितिमा यस नगरपालिकामा मिति २०७९/०५/२२ गते देखी २०८०/०६/२५ गते सम्म यस षडानन्द नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत श्री विनोद कुमार भण्डारी ज्यूको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, कोशी प्रदेशमा सरुवा भई जानु भएको र यस नगरपालिकामा श्री मोहन प्रसाद चापागाई ज्यू प्रमुख प्रशासकीय अधिकृत रुपमा सरुवा भई खटिई आउनु भएको छ । दुबै जनाको क्रमश स्वागत तथा विदाई (फेरी भेटौंला) कार्यक्रमका झलकहरु... यहाँहरुको आगामी कार्याकाल सफलताको शुभकामना !