FAQs Complain Problems

सूचना

श्री अरुण माध्यमिक विद्यालयको नि.मा.वि. र मा.वि. तहका रिक्त पदहरूमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना !!!
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ! (कफी खेती क्षेत्र विस्तार तथा प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत मेशिनरी सामाग्रीहरु खरिद)
नगर उप-प्रमुख श्री प्रमिला राईज्यूबाट नगर सभाको १२ ‍औं अधिवेशनमा आ.व. २०८३-८४ को लागि प्रस्तुत बजेट वक्तव्य र विनियोजन विधेयक २०८३
नगर शिक्षा योजना (२०८३/२०८४–२०९२/२०९३) षडानन्द नगरपालिका भोजपुर
कफी खेती विस्तार क्षेत्र विस्तार कार्यक्रमको लागि आवश्यक कफीको बिरुवा खरिद गर्न अनलाइन शिलबन्दी दरभाउपत्रको सूचना
कृषि कफी खेति यान्त्रिकिकरण कार्यक्रमको लागि आवश्यक मिनी टिलर खरिदको लागि अनलाइन शिलबन्दी दरभाउपत्र आह्वानको सूचना !
कफी खेती क्षेत्र विस्तार तथा प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत मिनी टिलर खरिदको लागि अनलाइन शिलबन्दी बोलपत्र आह्वानको सूचना !
"शल्यक्रिया सहितको निःशुल्क आँखा शिविर" सञ्चालनको मिति परिवर्तन सम्बन्धी सार्वजनिक सूचना !
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ! (कृषि सम्बन्धी मेशिनरी औजारहरु, कृषि सामाग्रीहरु खरिद)
शिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना ! (प्रयोगशाला उपकरण, केमिकल तथा सर्जिकल सामाग्रीहरु)

फोटो ग्यालरी

"स्वस्थ नागरिक, जिम्मेवार पालिका" भन्ने नारालाई आत्मसात् गर्दै नागरिकको स्वास्थ्य सेवा पहुँच सुनिश्चित, स्थानीय तहमै गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने दृढ संकल्पसहित, १५ शैयाको दिङ्ला नगर अस्पतालको सेवा मिति २०८२ असार २६ गतेदेखि गान्धी मेमोरियल भवनबाट औपचारिक रूपमा शुभारम्भ गरिएको छ।
षडानन्द नगरपालिकाका सर्वसाधारण नागरिकको स्वास्थ्य सेवाको पहुँचलाई सरल, सुलभ र नजिक बनाउने उद्धेश्यले नगर अस्पतालको औपचारिक उद्घाटनको झलकहरु ।

, , , , , , , , , , , , ,

आज मिति २०७९/०५/२२ गते नगर प्रमुख श्री सुरेन्द्र कुमार उदास ज्यू, उप-प्रमुख श्री प्रमिला राईज्यू, वडा अध्यक्ष ज्यूहरु, का.पा. सदस्य ज्यूहरु साथै कर्मचारीहरुबाट यस षडानन्द नगरपालिकाको लागि प्रमुख प्रशासकीय अधिकृत श्री बिनोद कुमार भण्डारी ज्यूलाई स्वागत गरियो । उहाँको कार्यकाल सफल, सवल, उदाहरणीय र उल्लेखनीय रहोस् हार्दिक शुभकामना ।

, , , , , , , ,

यस षडानन्द नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भई करिव तीन वर्षमा यस नगरपालिकाको विकास निर्माण, सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रबन्धमा षडानन्द नगरपालिकालाई सकरात्मक उल्लेखनिय प्रशासनिक सुधार गरी सेवा प्रवाहलाई सहज, सरल, छिटो, छरितो र प्रभावकारी रूपमा सेवा प्रवाहको अनुभुती जनतालाई गराउन सफल प्र.प्र.अ. श्री गणेश विक्रम बस्नेत ज्यूको तराई मधेश समृद्धि कार्यक्रम काठमाडौं सरुवा हुनुभएकोले उहाँ सँग फेरी भेटौला (विदाई) कार्यक्रमका केही झलकहरु....।

, , , , , , , , , , , , ,

जनस्वास्थ्य निरिक्षक श्री सुशिल कुमार राई ज्यू नेपाल स्वास्थ्य सेवामा अनवरतरुपमा कर्तव्यनिष्ठ एवम् लगनशिलतापुर्वक विभिन्न स्वास्थ्य संस्थाहरुमा सेवारत रही स्वास्थ्य सेवामा ३५ वर्षको निरन्तर सेवा पश्चात मिति २०७९ जेष्ठ १९ गतेबाट उमेरको हदका कारण स्वास्थ्य चौकी केउरेनिपानीबाट अनिवार्य अवकाश हुनुभएको हुँदा, वहालाई सम्मान सहित आयोजना गरिएको विदाई कार्यक्रमको झलकहरु ।

तपाईको सेवानिवृत्त जीवन सुखद, सक्रिय, स्वस्थ एवंम् सुखमय रहोस भन्ने हार्दिक शुभकामनाका साथ जीवनको उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।

, , , , , , , , , , ,

नव निर्वाचित नगर उप-प्रमुख, वडाअध्यक्ष तथा सदस्य ज्यूहरुलाई नगर प्रमुख श्री सुरेन्द्र कुमार उदास ज्यूबाट पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम...

साथै नगर प्रमुख श्री सुरेन्द्र कुमार उदास ज्यू र उप-प्रमुख श्री प्रमिला राई ज्यूको पदभार ग्रहण कार्यक्रमको झलकहरु ।

मितिः २०७९ जेष्ठ ८ र ९ गते ।

, , , , , , , , नव निर्वाचित नगर उप-प्रमुख, वडाअध्यक्ष तथा सदस्य ज्यूहरुलाई नगर प्रमुख श्री सुरेन्द्र कुमार उदास ज्यूबाट पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम...

Pages