FAQs Complain Problems

सूचना

निःशुल्क आँखा तथा कान जाँच शिविर सम्बन्धी सूचना !
सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना !!!
रेडियोग्राफर, फार्मेसी र अ.न.मी. पदका लागि लिइएको परिक्षाको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना !!!
नदीजन्य पदार्थ (ढुङ्गा, गिटी, बालुवा) संकलन, उत्खनन् तथा बिक्री कर संकलन गर्ने कार्यको बोलपत्र सम्बन्धी सूचना !!!
लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता परीक्षा सञ्चालन सम्बन्धी सूचना !!!
बहाल विटौरी (शनिबारे हाटबजार) कर संकलन गर्ने सम्बन्धी शिलबन्दी बोलपत्र आव्हानको (दोश्रो पटक प्रकाशित) ७ दिने सार्वजनिक सूचना !!!
विद्यालय लेखा परीक्षणको लागि सूचीकृत गर्ने सम्बन्धमा ।
रेडियोग्राफर, फार्मेसी र अ.न.मी. पदका लागि आवेदन स्वीकृत भएका उम्मेदवारहरुको स्वीकृत नामावली प्रकाशन तथा लिखित परिक्षा सञ्चालन सम्बन्धी सूचना !!!
दक्षिण कोरियाबाट फर्केका उद्यमीहरुका लागि "RIN Cohort lll" कार्यक्रममा आवेदन पेश गर्ने सम्बन्धी श्री युवा, श्रम तथा रोजगार मन्त्रालयको सूचना !!!
बहाल विटौरी (शनिबारे हाटबजार) कर संकलन गर्ने सम्बन्धी शिलबन्दी बोलपत्र आव्हानको ७ दिने सार्वजनिक सूचना !!!

आज मिति २०८० चैत १६ गतेका दिन यस षडानन्द नपा वडा नं ६ स्थित अरुण नदीमा सञ्चालित फेरीको लोड बेयरिङ्गमा (लठ्ठा) समस्या भई मर्मत कार्य गर्नु पर्ने भएकाले मर्मत नभईन्जेलसम्मको लागि सेवा बन्द हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ ।

आज मिति २०८० चैत १६ गतेका दिन यस षडानन्द नपा वडा नं ६ स्थित अरुण नदीमा सञ्चालित फेरीको लोड बेयरिङ्गमा (लठ्ठा) समस्या भई मर्मत कार्य गर्नु पर्ने भएकाले मर्मत नभईन्जेलसम्मको लागि सेवा बन्द हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ । यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमाप्राथी छौं ।