सूचना
षडानन्द नगरपालिकाको सम्पुर्ण स्वास्थ कार्यलयहरु स्थानिय निकायलाई हस्तान्तरण
जिल्ला स्वास्थ कार्यलय भोजपुरको आयोजनामा जिल्ला स्वास्थ कार्यलय भोजपुर अन्तरगत षडानन्द नगरपालिकाभित्र रहेको सम्पुर्ण स्वास्थ संस्थाहरु षडानन्द नगरपालिकालाई हस्तानतरण गरिएको छ। कार्यक्रममा षडानन्द नगरपालिकाको मेयर श्री विरवल राई, उपमेयर श्री मेरिका राई तथा स्वास्थ शाखा प्रमुख श्री सुन्दर श्रेष्टज्युहरुको उपस्थिति रहेको थियो।