FAQs Complain Problems

सूचना

रेडियोग्राफर, फार्मेसी र अ.न.मी. पदका लागि लिइएको परिक्षाको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना !!!
नदीजन्य पदार्थ (ढुङ्गा, गिटी, बालुवा) संकलन, उत्खनन् तथा बिक्री कर संकलन गर्ने कार्यको बोलपत्र सम्बन्धी सूचना !!!
लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता परीक्षा सञ्चालन सम्बन्धी सूचना !!!
बहाल विटौरी (शनिबारे हाटबजार) कर संकलन गर्ने सम्बन्धी शिलबन्दी बोलपत्र आव्हानको (दोश्रो पटक प्रकाशित) ७ दिने सार्वजनिक सूचना !!!
विद्यालय लेखा परीक्षणको लागि सूचीकृत गर्ने सम्बन्धमा ।
रेडियोग्राफर, फार्मेसी र अ.न.मी. पदका लागि आवेदन स्वीकृत भएका उम्मेदवारहरुको स्वीकृत नामावली प्रकाशन तथा लिखित परिक्षा सञ्चालन सम्बन्धी सूचना !!!
दक्षिण कोरियाबाट फर्केका उद्यमीहरुका लागि "RIN Cohort lll" कार्यक्रममा आवेदन पेश गर्ने सम्बन्धी श्री युवा, श्रम तथा रोजगार मन्त्रालयको सूचना !!!
बहाल विटौरी (शनिबारे हाटबजार) कर संकलन गर्ने सम्बन्धी शिलबन्दी बोलपत्र आव्हानको ७ दिने सार्वजनिक सूचना !!!
श्री अरुण माध्यमिक विद्यालयको नि.मा.वि. र मा.वि. तहका रिक्त पदहरूमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना !!!
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ! (कफी खेती क्षेत्र विस्तार तथा प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत मेशिनरी सामाग्रीहरु खरिद)

समाचार

श्री १४ वटै वडा कार्यालयहरु, आ.व. २०७८/०७९ को प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि अति विपन्न र जोखिममा परेका वेरोजगार व्यक्तिहरुलाई संलग्न गराउनको लागि फारम भर्न/भराउनका लागि यसै पत्रमा उल्लेखित निर्देशन वमोजिम फारम संकलन गर्नहुन अनुरोध छ ।

श्री १४ वटै वडा कार्यालयहरु,

षडानन्द नगरपालिका, दिङ्ला, भोजपुर ।

कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना र यूवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनामा अति विपन्न र जोखिममा परेका वेरोजगार व्यक्तिहरुलाई आ.व. २०७८/०७९ को लागि संलग्न गराउनको लागि यसै पत्रमा उल्लेखित निर्देशन वमोजिम फारम संकलन गर्नहुन अनुरोध छ ।

षडानन्द नगरपालिका वडा नं १० साङ्गपाङ्ग स्थित खगेन्द्र स्मृति रंगशालाको उद्घाटन नगर प्रमुख श्री वीरवल राईज्यूबाट इति सम्वत् २०७७ माघ २५ गते रोज २ शुभम् सु-सम्पन्न भयो ।

षडानन्द नगरपालिका वडा नं १० साङ्गपाङ्ग स्थित खगेन्द्र स्मृति रंगशालाको उद्घाटन नगर प्रमुख श्री वीरवल राईज्यूबाट इति सम्वत् २०७७ माघ २५ गते रोज २ शुभम् सु-सम्पन्न भयो ।

साथै उक्त अवसरमा रंगशाला निर्माणको लागि १९-३-३-१ रोपनी जग्गा खरिद गरी निशुल्क प्रदान गरिदिनु हुने श्री मनिराज साम्पाङ राई र १-०-०-० रोपनी जग्गा निशुल्क प्रदान गर्नुहुने श्री चित्र कुमार राईको उच्च कदर गर्दै मनकारी दानवीर व्यक्तिहरुलाई सम्मान गरिएको छ । उक्त अवसरमा पखुवा वहप्चा खुल्ला पुरुष लीगकम नकआउट फुटबल प्रतियोगिता (२०७७ माघ २५ देखी फाल्गुन १ ) को उद्घाटन कार्यक्रमको केही झलकहरु तस्विरमा ।

Pages